Skip to main content
अर्थतन्त्रNepal Khabar3 outlets covering

एनपीएल : कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा

Read the full story at Nepal Khabar

एनपीएल : कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।पोखराले ४ खेल खेल्दा एउटामा पनि जित हासिल गर्न सकेको छैन।प्लेअफ सम्भावना लगभग सकिएको पोखरा प्रतिष्ठाका लागि बाँकी खेल जित्न चाहन्छ।

त्यस्तै ४ खेलमा २ खेल जितेर अंकतालिकामा छटौँ स्थानमा रहेको कर्णाली पनि आजको खेल जित्ने दाउमा छ।