Skip to main content
अर्थतन्त्रNepal Khabar2 outlets covering

जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

Read the full story at Nepal Khabar

जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ जरिवाना तोकिएका एकजना फरार प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा इनरुवा नगरपालिका- ९ घर भएका २० वर्षीय आकाश कुमार खत्वे रहेका प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोस्ट साम्बाला सुनसरीबाट खटिएको प्रहरी टोलीले खत्वेलाई बालकिा बलात्कार कसुरमा ३ वैशाख २०८२ मा पक्राउ गरेको थियो।

१ वर्ष ८ महिना ६ दिन कैद सजाय भुक्तान गरेका खत्वे जेनजी आन्दोलनको क्रममा सुनसरी कारागारबाट फरार भएका थिए। उनलाई प्रहरीले आफ्नै घ