Skip to main content
अर्थतन्त्रDC Nepal

विद्युत्को उच्चतम माग व्यवस्थापनसँगै ५८७ मेगावाट इन्धन भारत निर्यात

Read the full story at DC Nepal

विद्युत्को उच्चतम माग व्यवस्थापनसँगै ५८७ मेगावाट इन्धन भारत निर्यात

काठमाडौं। हालैको प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे तापनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा देशभरको विद्युत् माग सफलतापूर्वक व्यवस्थापन गरेको छ। आन्तरिक खपत पूरा गरेर प्राधिकरणले सोही समयमा ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गर्नसमेत सफल भएको छ। आइतबार साँझ ६:१५ बजे राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत्को उच्चतम माग (पिक डिमान्ड) […] काठमाडौं।

हालैको प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे तापनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा देशभरको विद्युत् माग सफलतापूर्वक व्यवस्थापन गरेको छ। आन्तरिक खपत पूरा गरेर प्राधिकरणले सोही समयमा ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गर्नसमेत सफल भएको छ। आइतबार साँझ ६:१५ बजे राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत्को उच्चतम माग (पिक डिमान्ड) […] काठमाडौं। हालैको प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे तापनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा देशभरको विद्युत् माग सफलतापूर्वक व्यवस्थापन गरेको छ।

आन्तरिक खपत पूरा गरेर प्राधिकरणले सोही समयमा ५८७. ३० मेगावाट विद्युत् भारततर्फ निर्यात गर्नसमेत सफल भएको छ। सोही समयमा कुल प्रणालीको पिक भार २ हजार ४००. ३० मेगावाट पुगेकोमा ५८७.