Skip to main content
वातावरणRatopati

पहिलाे बलमै जनकपुरलाई सफलता, चितवनका अर्जुन साउँद आउट

Read the full story at Ratopati

पहिलाे बलमै जनकपुरलाई सफलता, चितवनका अर्जुन साउँद आउट

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगेकाे खेलमा जनकपुर बाेल्ट्सलाई पहिलाे सफलता मिलेकाे छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरका ललित राजवंशीले अर्जुन साउँदकाे विकेट लिएका हुन् ।