वातावरणRatopati
नवनियुक्त चार न्यायाधीशले गरे पदवहाली
Read the full story at Ratopati

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीले आजै सर्वोच्च अदालतमा पुगेर पदवहाली गरेका हुन् ।
यसअघि, प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि चार न्यायाधीशको नाम सिफारिस गरेको थियो ।
More environment
- नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोडNepal Khabar
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुरNepal Khabar
- नवनियुक्त चारै न्यायाधीशले लिए शपथNepal Khabar
- चितवनका बलर चम्किँदा जनकपुरले दियो ८९ रनको लक्ष्यNepal Khabar
- जनकपुर र चितवनको प्रतिस्पर्धामा उत्साहित समर्थक (तस्बिरहरू)Nepal Khabar
- हिमाली मुद्दामा नेपालले बढायो कूटनीतिक पहल, कोप–३१ मा अघि सार्यो ७ बुँदे एजेन्डाSetopati