राजनीतिThaha Khabar
काठमाडौँमा ६ घण्टामै ३१.२ मिलिमिटर वर्षा, अन्य कहाँकहाँ पर्यो पानी?
Read the full story at Thaha Khabar
वर्षाले केहीबेर काठमाडौँको उडान नै प्रभावित भएको थियो। नेपाल मौसम विज्ञान विभागले हल्कादेखि मध्यमसम्म वर्षा हुने आँकलन गरेपछि त्यो भन्दा बढी असिनासहितको वर्षा काठमाडौँमा भएको हो।
विभागमा रेकर्ड भएको वर्षा मापनअनुसार आज उपत्यकाका ३ जिल्लासहित इलाम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, म्याग्दी, गुल्मी र रोल्पामा वर्षा भएको छ। उपत्यकाबाहेक अन्य जिल्लाहरुमा हल्का मात्रै वर्षा भएको छ।
अहिले संखुवासभामा वर्षा जारी छ भने अन्य क्षेत्रमा वर्षा रोकिएको छ।
More politics
- फाल्गुनन्दको मार्गनिर्देशले सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेलNepal Khabar
- सवारी दुर्घटना: ९ जनाको मृत्यु, २७७ घाइते (मृतकको नामावली)Nepal Khabar
- २ मोटरसाइकल ठोकिँदा लाग्यो आगो, १ जनाको मृत्यु, ४ घाइतेNepal Khabar
- भाइटीका लगाउन रानीपोखरीNepal Khabar
- मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिनेNepal Khabar
- चर्को आवाज निकाल्ने ५६ बाइक र स्कुटर कारबाहीमाNepal Khabar