धार्मिक पर्यटनमार्फत नेपाल-भारत सम्बन्ध जोड्दै बडीकेदार धाम
Read the full story at Onlinekhabar (Nepali)

नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमापार धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदार धामको प्रचारप्रसार भारतको पलियामा गरिएको छ । २१ कात्तिक, काठमाडौं । नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमापार धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदार धामको प्रचारप्रसार भारतको पलियामा गरिएको छ ।
आगामी मंसिर ५, ६ र ७ गते बडीकेदार धाममा आयोजना हुने बृहत् मेलालाई लक्षित गर्दै भारतीय सञ्चारकर्मीसँग पत्रकार सम्मेलन गरिएको हो। सम्मेलनमा बडीकेदार धामको धार्मिक महिमा, ऐतिहासिक महत्त्व, पर्यटकीय आकर्षण, दर्शन तथा पूजाआजाको परम्परा र भारतीय भक्तजनलाई सहज रूपमा धामसम्म पुग्ने वातावरण निर्माणका विषयमा जानकारी गराइएको थियो । उनले बडीकेदार धाममा आयोजना हुने मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटक र भक्तजनको सहभागिता बढाउनुका साथै भारतीय पर्यटकलाई मेलामा मात्रै सीमित नराखी वर्षभरि नै नियमित दर्शन तथा पूजाआजाका लागि आउने वातावरण निर्माण गर्न खोजिएको बताए ।
बडीकेदार धामलाई नियमित धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न समितिले योजनाबद्ध रूपमा काम गरिरहेको कार्यकारी अधिकृत गणेश जोशीले बताए ।
More business
- तिहारको किनमेलले बजारमा उल्लास (तस्बिरहरू)Nepal Khabar
- Nepse retreats as profit-taking slows post-Dashain rallyKathmandu Post
- प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको तयारीDC Nepal
- How a bank collapse in Paraguay brought down the country’s President | ExplainedThe Hindu
- २० निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमाDC Nepal
- पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउOnlinekhabar (Nepali)