२० निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
Read the full story at DC Nepal

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायबाट प्राप्त सिफारिसका आधारमा २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै कारबाहीमा परेका कम्पनीहरूको नाम र प्रतिबन्धको अवधि सार्वजनिक गरेको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि नै […] काठमाडौं ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायबाट प्राप्त सिफारिसका आधारमा २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै कारबाहीमा परेका कम्पनीहरूको नाम र प्रतिबन्धको अवधि सार्वजनिक गरेको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि नै […] काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायबाट प्राप्त सिफारिसका आधारमा २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै कारबाहीमा परेका कम्पनीहरूको नाम र प्रतिबन्धको अवधि सार्वजनिक गरेको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि नै लागु हुने गरी यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
More business
- Nepse retreats as profit-taking slows post-Dashain rallyKathmandu Post
- तिहारको किनमेलले बजारमा उल्लास (तस्बिरहरू)Nepal Khabar
- धार्मिक पर्यटनमार्फत नेपाल-भारत सम्बन्ध जोड्दै बडीकेदार धामOnlinekhabar (Nepali)
- कर्णालीबासीलाई फकाउँदै प्रचण्ड, भन्छन्: योगदानको राज्यले उचित मूल्याङ्कन गरेनNagarik News
- How a bank collapse in Paraguay brought down the country’s President | ExplainedThe Hindu
- पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउOnlinekhabar (Nepali)