अर्थतन्त्रNepal Khabar3 outlets covering
नेपाल एसबीआई बैंकले गर्यो ८.२५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव
Read the full story at Nepal Khabar

नेपाल एसबीआई बैंक लिमिटेडले ८.२५ प्रतिशत लाभांश सेयरधनीलाई बाँड्ने प्रस्ताव गरेको छ। बैंकको यही कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले वितरण योग्य नाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो।
यसअनुसार सेयरधनीले ३.४० प्रतिशतका दरले बोनस तथा ४.८५ प्रतिशत नगद लाभांश पाउनेछन्। बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३ सय ९० रपैयाँ ७२ पैसा छ।
प्रस्तावित लाभांश ३३औँ वार्षिक साधारणसभामा पेस गर्न नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय उक्त बैठकले गरेको बैंकले जनाएको छ
More business
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- Jensen Huang’s abrupt exit stuns Nvidia’s China staff, clouding the outlook in a key marketSouth China Morning Post
- सोल्टी होटलको नाफा १५.२ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा कमायो १४ करोड २३ लाखBizmandu
- Andhra to bring in Investment Protection Act to ease doing business, says NaiduThe Hindu
- ब्रह्माण्डको सबैभन्दा ठुलो थ्रीडी नक्सा : १५ हजार ‘ग्र्याभिटेसनल लेन्सिङ’ सहित ९० करोड आकाशगङ्गाको खोजीRatopati