धुमधाम साथ मनाइदै ‘छठपर्व’
Read the full story at DC Nepal

तराई मधेशलगायत देशभर छठपर्वको रौनकता छाएको छ र यसलाई निकै भक्तिमय वातावरणमा मनाइँदै छ। घरपरिवार र सन्तानको सुख तथा समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने यस पर्वले सामाजिक सद्भाव र समानताको सन्देश प्रवाह गर्ने गरेको छ। वीरगञ्जदेखि राजधानीसम्मका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइँदै गरेको यस पर्वमा घरका महिला, पुरुष, सानादेखि ठूला सबैको व्यस्तता बढेको छ।
छठपर्वको अवसरमा अहिले सबैतिर भक्तिमय माहोल देखिएको छ। यो पर्वले मानिसहरूलाई एकताबद्ध बनाउन र आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ। तराईका सबै जिल्लाहरूमा छठको रौनकले छोपेको छ र मानिसहरू विभिन्न घाटहरूमा भेला भएर पूजाआजाको तयारीमा जुटेका छन्।
यसरी छठपर्वले सामाजिक एकता र सांस्कृतिक परम्पराको जगेर्ना गर्न थप मद्दत पुर्याइरहेको छ।
In English
Chhath Purnima celebrated with great fervor
The festive spirit of Chhath Purnima has pervaded the entire country, including the Terai Madhesh region, and it is being observed in a highly devotional atmosphere. This festival, observed with devotion while praying for the happiness and prosperity of family and children, has been conveying a message of social harmony and equality. The festival, being celebrated with joy in various places from Birgunj to the capital, has increased the busyness of everyone in the household, from women and men to the young and the old. Currently, a devotional atmosphere is visible everywhere on the occasion of Chhath Purnima. It is believed that this festival plays a significant role in uniting people and enhancing mutual harmony. The festivity of Chhath has enveloped all districts of the Terai, and people have gathered at various ghats to prepare for worship. In this way, Chhath Purnima is further helping to preserve social unity and cultural traditions.
Machine translation — the original above is the story as filed.
More society
- पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहलNepal Khabar
- जुवाखालबाट १७ जुवाडे पक्राउDC Nepal
- Srisailam temple officials direct officials to enhance facilities for devoteesThe Hindu
- फिल्म प्रचारको शैलीप्रति सामाजिक सञ्जालमा चर्को आलोचनाRatopati
- The Hindu In School’s ‘Rising Stars 2.0’ to hold inter-school painting and quiz competitions in Tiruppur on November 21The Hindu
- Project CARA hosts programme for children with special needs on Children’s DayThe Hindu