Skip to main content
समाजDC Nepal

जुवाखालबाट १७ जुवाडे पक्राउ

Read the full story at DC Nepal

जुवाखालबाट १७ जुवाडे पक्राउ

काठमाडौं। दाङमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कांग्रेस स्थानीय नेता भूपबहादुर डाँगी र घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष ताराबहादुर डाँगीसमेत छन्।

उनीहरू घोराही–१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका […]