Skip to main content
अर्थतन्त्रBizmandu

युआन बढेर बिक्री मूल्य २२.६१, आज अन्य मुद्राको कति विनिमय दर कति?

Read the full story at Bizmandu

युआन बढेर बिक्री मूल्य २२.६१, आज अन्य मुद्राको कति विनिमय दर कति?

काठमाडौं । केहीदिन स्थिर रहेको अमेरिकी डलरको मूल्य बिहीबारदेखि बढ्न थालेको छ। शुक्रबार पनि डलरको विनिमय दर बढेर बिक्री मूल्य १५०.७८ रुपैयाँ पुगेको हो।

युरो र पाउण्डको मूल्यमा भने आज गिरावट आएको छ। अष्ट्रेलियन डलरको विनिमय दर घट्दा सिंगापुर र क्यानेडियन डलरको मूल्य आज बढेको छ। चिनियाँ युआनको विनिमय दर पनि बढेर बिक्री मूल्य २२.६१ तय भएको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति? मुद्रा इकाइ खरिद दर (आज) खरिद दर (हिजो) बिक्री दर (आज) बिक्री दर (हिजो) अमेरिकी डलर १ १५०.१८ १४९.६१ १५०.७८ १५०.२१ युरोपियन युरो १ १६६.६० १६६.६४ १६७.२७ १६७.३० बेलायती पाउण्ड स्टर्लिङ १ १९९.३१ १९९.३६ २००.११ २००.१६ स्वीस फ्रयांक १ १८०.५६ १८०.६१ १८१.२८ १८१.३४ अष्ट्रेलियन डलर १ १०२.५२ १०२.७४ १०२.९३ १०३.१५ क्यानेडियन डलर १ १०५.३७ १०५.२२ १०५.७९ १०५.६४ सिंगापुर डलर १ ११६.८९ ११६.६८ ११७.३५ ११७.१५ जापानी येन १० ९.४० ९.४१ ९.४४ ९.४५ चिनियाँ युआन १ २२.५२ २२.४३ २२.६१ २२.५२ साउदी अरेबियन रियाल १ ४०.०२ ३९.८६ ४०.१८ ४०.०२ कतारी रियाल १ ४१.२० ४१.०५ ४१.३७ ४१.२१ थाइ भाट १ ४.४५ ४.४५ ४.४६ ४.४६ यूएई दिराम १ ४०.८९ ४०.७३ ४१.०५ ४०.९० मलेसियन रिंगिट १ ३६.८२ ३६.७३ ३६.९७ ३६.८७ साउथ कोरियन वोन १०० ११.२८ ११.२३ ११.३२ ११.२७ स्वीडिश क्रोनर १ १५.०७ १५.०८ १५.१३ १५.१४ डेनिस क्रोनर १ २२.२९ २२.२९ २२.३८ २२.३८ हङकङ डलर १ १९.१४ १९.०७ १९.२२ १९.१५ कुवेती दिनार १…