नेपाल लाइफ इन्स्योरेन्सको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति : वित्तीय सुदृढीकरणमा ऐतिहासिक सफलता
Read the full story at DC Nepal

काठमाडौं। नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी स्थान ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको ‘इस्सुलर रेटिङ’ ‘डबल ए माइनस’ बाट स्तरोन्नति भई ‘डबल ए’ पुगेको छ। इक्रा नेपालले कम्पनीको समग्र वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको कसरी मूल्यांकन गर्दै यो रेटिङ स्तरोन्नति […] काठमाडौं।
नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी स्थान ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको ‘इस्सुलर रेटिङ’ ‘डबल ए माइनस’ बाट स्तरोन्नति भई ‘डबल ए’ पुगेको छ। इक्रा नेपालले कम्पनीको समग्र वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको कसरी मूल्यांकन गर्दै यो रेटिङ स्तरोन्नति […] काठमाडौं। नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी स्थान ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको ‘इस्सुलर रेटिङ’ ‘डबल ए माइनस’ बाट स्तरोन्नति भई ‘डबल ए’ पुगेको छ ।
इक्रा नेपालले कम्पनीको समग्र वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको कसरी मूल्यांकन गर्दै यो रेटिङ स्तरोन्नति गरेको हो ।
More business
- तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्नेNepal Khabar
- इनम सापकोटा प्रकरणपछि बस्न सकेन संवैधानिक इजलासNepal Khabar
- एनआईसी एसिया बैंकले हकप्रदबाट ७ अर्ब ४५ करोड पुँजी जुटाउने, सेबोनले दियो अनुमतिNepal Khabar
- प्रत्यक्षतर्फ नौ सिटमा सीमित हुनु अकल्पनीय हार : शंकर पोखरेलOnlinekhabar (Nepali)
- राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौताBizmandu
- RBI constitutes Technical Consultative Committee for Financial MarketsThe Hindu