Skip to main content
समाजDC Nepal

सप्तरीमा २० क्विन्टल गाँजासहित दुई जना पक्राउ

Read the full story at DC Nepal

सप्तरीमा २० क्विन्टल गाँजासहित दुई जना पक्राउ

काठमाडौं। सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फत्तेपुरबाट प्रहरीले २० क्विन्टल (दुई हजार किलो) गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। नियमित गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले आइतबार बिहान फत्तेपुरका भोला सदा र मङ्गल मुखियालाई उनीहरूकै घरबाट बरामद गाँजासहित नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। सदा र मुखियाको घरमा खानतलासी गर्दा कुल ६४ पोका गाँजा फेला […] काठमाडौं। सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फत्तेपुरबाट प्रहरीले २० क्विन्टल (दुई हजार किलो) गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

नियमित गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले आइतबार बिहान फत्तेपुरका भोला सदा र मङ्गल मुखियालाई उनीहरूकै घरबाट बरामद गाँजासहित नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। सदा र मुखियाको घरमा खानतलासी गर्दा कुल ६४ पोका गाँजा फेला […] काठमाडौं। सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फत्तेपुरबाट प्रहरीले २० क्विन्टल (दुई हजार किलो) गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। नियमित गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले आइतबार बिहान फत्तेपुरका भोला सदा र मङ्गल मुखियालाई उनीहरूकै घरबाट बरामद गाँजासहित नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। प्रहरीका अनुसार सदाको घरबाट ५६ पोका र मुखियाको घरबाट आठ पोका गाँजा बरामद भएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं मध्य - बानेश्वर, काठमाडौं सूचना विभाग दर्ता प्रमाणपत्र न‌ं. २४०/०७३-७४ प्रकाशक: दिपा पौड्याल समाचार सम्पादक: मदन कोइराला