Skip to main content
समाजRatopati

२० क्विन्टल गाँजासहित दुई जना पक्राउ

Read the full story at Ratopati

२० क्विन्टल गाँजासहित दुई जना पक्राउ

काठमाडौँ ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फत्तेपुरबाट २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घर तलासी गरी सो परिमाणमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।