Skip to main content
राजनीतिDC Nepal

झापामा २३ लाख मूल्यभन्दा बढीका पटका नष्ट

Read the full story at DC Nepal

झापामा २३ लाख मूल्यभन्दा बढीका पटका नष्ट

झापा। सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब रु २३ लाख ५९ हजार बराबरका पटका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको छ। गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा नाकाबाट अवैध रूपमा भित्र्याएका पटका तथा आतिसबाजीजन्य सामग्री विभिन्न समयमा फरक फरक स्थानबाट नियन्त्रणमा लिइएको थियो।

बरामद […] झापा। सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब रु २३ लाख ५९ हजार बराबरका पटका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको छ। गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा नाकाबाट अवैध रूपमा भित्र्याएका पटका तथा आतिसबाजीजन्य सामग्री विभिन्न समयमा फरक फरक स्थानबाट नियन्त्रणमा लिइएको थियो।

बरामद […] गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा नाकाबाट अवैध रूपमा भित्र्याएका पटका तथा आतिसबाजीजन्य सामग्री विभिन्न समयमा फरक फरक स्थानबाट नियन्त्रणमा लिइएको थियो। बरामद सामग्री शुक्रबार गण परिसरमा खाल्डो खनी नष्ट गरिएको उनले जानकारी दिए।