Skip to main content
राजनीतिDC Nepal

महिला, बालबालिका र सीमान्तकृत समुदायका समस्या प्राथमिकतामा राख्न मन्त्री सिता बादीको निर्देशन

Read the full story at DC Nepal

महिला, बालबालिका र सीमान्तकृत समुदायका समस्या प्राथमिकतामा राख्न मन्त्री सिता बादीको निर्देशन

सल्यान । महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा सीमान्तकृत समुदायका समस्या प्राथमिकताका साथ सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जिल्लास्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइन्। सल्यानका जिल्ला कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री बादीले सरकारी सेवा प्रवाहलाई पहुँचयोग्य, नागरिकमैत्री र समावेशी बनाउन आग्रह गरिन्।

विशेषगरी महिला तथा बालबालिकामाथि हुने हिंसा, […] सल्यान । महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा सीमान्तकृत समुदायका समस्या प्राथमिकताका साथ सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जिल्लास्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइन्। सल्यानका जिल्ला कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री बादीले सरकारी सेवा प्रवाहलाई पहुँचयोग्य, नागरिकमैत्री र समावेशी बनाउन आग्रह गरिन्।

विशेषगरी महिला तथा बालबालिकामाथि हुने हिंसा, […] सल्यान । महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा सीमान्तकृत समुदायका समस्या प्राथमिकताका साथ सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जिल्लास्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइन्।