Skip to main content
राजनीतिDC Nepal

मधेश सरकारबाट बाहिरियो नेकपा : चारै मन्त्रीले बुझाए राजीनामा

Read the full story at DC Nepal

मधेश सरकारबाट बाहिरियो नेकपा : चारै मन्त्रीले बुझाए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिएको छ। नेकपाका तर्फबाट सरकारमा सहभागी चारै जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। अर्थमन्त्री युवराज भट्टराई, उद्योग, पर्यटन तथा वनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

मुख्यमन्त्री […] जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिएको छ। नेकपाका तर्फबाट सरकारमा सहभागी चारै जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। अर्थमन्त्री युवराज भट्टराई, उद्योग, पर्यटन तथा वनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले आफ्नो पदबाट राजीनामा दिएका हुन्।