Skip to main content
अर्थतन्त्रBizmandu

नेपाल एसबिआई बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

Read the full story at Bizmandu

नेपाल एसबिआई बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

काठमाडौं। नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने भएको छ। बैंक सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले चुक्ता पुँजीको ३.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको ३३औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन्। बैंकको चुक्ता पुँजी हाल ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ छ। The post नेपाल एसबिआई बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

appeared first on BIZMANDU .