Skip to main content
समाजDC Nepal

तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद: संस्कृति, स्वास्थ्य र प्रवर्द्धनको आयाम

Read the full story at DC Nepal

तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद: संस्कृति, स्वास्थ्य र प्रवर्द्धनको आयाम

काठमाडाैं। ‘आहै !

आख्खुम पाख्खुम् सेलरोटी चाख्खुम्…’ तिहार भन्नेबित्तिकै नेपालीको मनमा झट्ट आउने मीठो परिकारमध्ये एक सेलरोटी हो। तिहारको सांस्कृतिक र पारिवारिक उल्लाससँग जोडिएको सेलरोटी स्वादको परिकार मात्र नभई नेपाली मौलिक खानपान, कृषि जीवनशैली र सामाजिक सम्बन्धको एउटा विशिष्ट पहिचान पनि हो भनी विज्ञहरूले बताएका छन्।

दसैँमा मासुका विभिन्न परिकार र मिठाईको विशेष महत्त्व भएजस्तै […]