राजनीतिDC Nepal
रास्वपाका २० सांसद आज चीन जाँदै: सुशासन, प्रविधि र आर्थिक साझेदारीमा केन्द्रित हुने
Read the full story at DC Nepal

काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदको उच्चस्तरीय प्रतिनिधिमण्डल आज (आइतबार) चीन भ्रमणमा प्रस्थान गर्दैछ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जान लागेको उक्त टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमण […]
More politics
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar
- ‘अपरेसन सिन्दूर’पछि पहिलोपटक भारत भ्रमण गर्दै पाकिस्तानी मन्त्रीNepal Khabar
- डेविड मिलर, वाट र तलात सगरमाथाको आधार शिविरमाNepal Khabar
- विराटनगरद्वारा लुम्बिनीसामु १ सय ६७ रनको लक्ष्य प्रस्तुतNepal Khabar
- घाइते भएपछि पेभेलियन फर्किए इमरानNepal Khabar
- नयाँ नेतृत्व चयनको स्वीकृति र निलम्बन फुकुवाका लागि एन्फाको आग्रहNepal Khabar