Skip to main content
खेलकुदDC Nepal

गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु

Read the full story at DC Nepal

गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु

कास्की। पोखरामा आजदेखि गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला टी-२०’ छनोट क्रिकेट प्रतियोगिता सुरु भएको छ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा चन्द्रमाया बरालको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा कास्कीले नवलपुरलाई १९ रनले पराजित गरेको छ। यसैगरी, दोस्रो खेलमा स्याङ्जा जिल्ला महिला क्रिकेट टोलीले पर्वतलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

उद्घाटन खेलमा कास्कीले […]