Skip to main content
वातावरणNepal Khabar

भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सास

Read the full story at Nepal Khabar

आमाका लागि सन्तानभन्दा ठुलो कुरा सायद अरू हुँदैन।त्यसैले धादिङको धुनिबेँसी नगरपालिका-९, कानाकोटकी ९४ वर्षीया सीता पाण्डे भोटेकोसी बाढीमा बेपत्ता छोरा फर्किन्छ कि भन्ने आशामा दिन गन्दै बसिन्।तर उनका साहिँलो छोरा नीरबहादुर पाण्डेको अवस्था पत्ता नलाग्दै उनी आफैँ यो संसारबाट बिदा भएकी छन्।

सीताका ४५ वर्षीय छोरा नीरबहादुर गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परेर बेपत्ता भए।टुन्डी कन्सट्रक्सनमा सवारी चालक नीरबहादुरलाई साथीहरूले हेर्दाहेर्दै बा