Skip to main content
वातावरणDC Nepal

चितवनका स्पिनरहरूको घातक बलिङ, जनकपुर बोल्ट्स ८८ रनमै समेटियो

Read the full story at DC Nepal

चितवनका स्पिनरहरूको घातक बलिङ, जनकपुर बोल्ट्स ८८ रनमै समेटियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका स्पिनरहरूले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि जनकपुर बोल्ट्स सामान्य स्कोरमा समेटिएको छ।

टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा ८८ रन मात्र बनाउन सक्यो। खेलको सुरुवातमै चितवनका बलरहरूले जनकपुरका ब्याटरहरूलाई दबाबमा राखेका थिए।

ओपनर […]