Skip to main content
राजनीतिSetopati

मधेसमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ– रवि लामिछाने

Read the full story at Setopati

मधेसमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसका जनताले दिएको जनमतअनुसार परिवर्तन महसुस गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नआउने बताएका छन्। शनिबार छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताए।

उनले जनताको मतको सम्मान नगर्ने र बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले समर्थन फिर्ता लिने उनको भनाइ दोहोर्याए। साथै सरकारले प्रतिबद्धताअनुसार काम गरिरहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न आग्रह गरे।

मधेसमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ– रवि लामिछाने · EkJhalak News