Skip to main content
राजनीतिDC Nepal

विराटनगर किङ्स ८३ रनमै अलआउट: काठमाडौं गोर्खाजले पायो ८४ रनको सहज लक्ष्य

Read the full story at DC Nepal

विराटनगर किङ्स ८३ रनमै अलआउट: काठमाडौं गोर्खाजले पायो ८४ रनको सहज लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजको कसिलो बलिङ सामु विराटनगर किङ्स धराशायी बनेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९ औँ ओभरको तेस्रो बलमा मात्र ८३ रन बनाउँदा अलआउट भयो। विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ रन र बसिर अहमेदले १० रन जोडे।

यी […]