Skip to main content
वातावरणDC Nepal

चितवनमा जिप दुर्घटना हुँदा २५ जना घाइते

Read the full story at DC Nepal

चितवनमा जिप दुर्घटना हुँदा २५ जना घाइते

मकवानपुर। चितवनको राप्ती नगरपालिका–५ सिपडाँडामा बुलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे राप्ती नगरपालिका–५ भण्डाराबाट थाकलटारतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च २८८६ नम्बरको बलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो। सिपडाँडास्थित भित्री सडकखण्डबाट करिब ५० मिटर तल खोल्सामा खस्दा जीपमा सवार २५ जना घाइते […] मकवानपुर।

चितवनको राप्ती नगरपालिका–५ सिपडाँडामा बुलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे राप्ती नगरपालिका–५ भण्डाराबाट थाकलटारतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च २८८६ नम्बरको बलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो। सिपडाँडास्थित भित्री सडकखण्डबाट करिब ५० मिटर तल खोल्सामा खस्दा जीपमा सवार २५ जना घाइते […] जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे राप्ती नगरपालिका–५ भण्डाराबाट थाकलटारतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च २८८६ नम्बरको बलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको नाम र ठेगाना खुल्न बाँकी रहेको छ। डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो।