वातावरणNepal Khabar
नवनियुक्ति भारतीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
Read the full story at Nepal Khabar

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राजदूत दलेलाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। उनी कात्तिक १७ मा नेपाल आइपुगेका थिए।
त्यस्तै, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल पनि शुक्रबार राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। भारतका राजदूत दलेला आवासीय राजदूत हुन् भने लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत जायाभोङ र पानामाका राजदूत मिगुएल गैरआवासीय राजदूत हुन्।
नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रसिलासहितको बग्गीमा सवारी गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन्।
More environment
- पोखराले टस जितेर रोज्यो फिल्डिङ, पहिले ब्याटिङमा चितवनNepal Khabar
- चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्यNepal Khabar
- ‘कोप–३१ मा २ अर्ब मान्छेलाई पानी खुवाइरहेको हिमालको मुद्दा उठाउँछौं’Onlinekhabar (Nepali)
- कस्तो छ विदुरको अस्थायी सेल्टरमा बसेका बाढीपीडितको अवस्था ? (फोटो फिचर)Onlinekhabar (Nepali)
- सरकारका कामबाट रवि असन्तुष्ट, ‘निजी क्षेत्र, अदालत र कर्मचारीमा त्रासको वातावरण राम्रो होइन’Bizmandu
- एनपीएल : चितवनद्वारा पोखरालाई १५२ रनको लक्ष्यDC Nepal