अर्थतन्त्रRatopati2 outlets covering
बसको ठक्करबाट बालिकाको मृत्यु
Read the full story at Ratopati

भक्तपुर। बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो। बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार १४ वर्षीया भूमिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।
खोटाङ घर भएका मोटसाइकल चालक रोशन राई भने घाइते भएका छन् । मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
More business
- चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियोOnlinekhabar (Nepali)
- Andhra Pradesh attracted investment proposals worth ₹22 lakh crore since June 2024: Vice-PresidentThe Hindu
- Experts place emphasis on ‘resilient blue economy’The Hindu
- डीडीसीको आर्थिक घोटाला प्रकरण: विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख शर्मा पक्राउBizmandu
- कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलनNagarik News
- छठको बढ्दो आकर्षण : सबै समुदायको साझा उत्सव बन्दैNagarik News