अर्थतन्त्रBizmandu
एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी नोक्सानीमा, प्रति सेयर आम्दानी ०.२५ रुपैयाँ ऋणात्मक
Read the full story at Bizmandu
काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेट नोक्सानीमा गएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनी ४४ लाख ५५ हजार रुपैयाँ नोक्सानीमा गएको हो।
पोहोर पहिलो त्रैमासमा ५० लाख ६६ हजार रुपैयाँ नाफा कमाएको कम्पनी यसपालि आम्दानी घट्दा नोक्सानीमा गएको हो। कम्पनीको प्रति सेयर आम्दानी ०.२५ रुपैयाँ ऋणात्मक र प्रति सेयर नेटवर्थ १७९.६४ रुपैयाँ छ। कम्पनीले विभिन्न हाइड्रोपावर र होटलमा लगानी गरेको छ।
The post एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी नोक्सानीमा, प्रति सेयर आम्दानी ०.२५ रुपैयाँ ऋणात्मक appeared first on BIZMANDU .
More business
- विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)Nepal Khabar
- सुदूरपश्चिमविरूद्ध कर्णालीले बलिङ गर्ने, डेभिड मिलरको डेब्यूThaha Khabar
- पाँच दशकदेखि काठमाडौंलाई झिलिमिली बनाइरहेको भोटेबहाल, ‘पहिला जस्तो छैन व्यापार’Bizmandu
- विद्युत प्राधिकरणले ४०६ कर्मचारी भर्ना गर्दै, ६४ जना इन्जिनियर, कुन पदमा कति?Bizmandu
- Paraguay’s president quits after millions of people’s savings frozen in bank crisisThe Guardian
- बबरमहलमा सुनको असर्फी र चाँदीको सिक्का लिन आज पनि लाइन (तस्विरहरु)Bizmandu