बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव
Read the full story at DC Nepal

काठमाडौं। नेपालले बूढीगण्डकी जलविद्युत् आयोजना मा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रस्ताव गरेको छ। युएईको भ्रमणमा रहनुभएका गृहमन्त्री सुधन गुरुङ र युएईका वैदेशिक व्यापार मन्त्री डा.
थानी बिन अहमद अल जेयोदीबीच आज आबुधावीमा भएको शिष्टाचार भेटमा नेपालले उक्त लगानी प्रस्ताव प्रस्तुत गरेको हो। भेटको क्रममा गृहमन्त्री गुरुङले कृषि तथा सेवा क्षेत्रको विकास, साथै सुरक्षा प्रविधिमा सहकार्यको प्रस्ताव पनि गरेका थिए। प्रस्तावित लगानीले बूढीगण्डकी जलविद्युत् आयोजना को निर्माण र सञ्चालनमा युएईको वित्तीय तथा प्राविधिक सहयोग समेट्ने अपेक्षा गरिएको छ।
नेपालका प्रतिनिधिले युएईलाई नेपालका ऊर्जा सम्भावनाहरू र द्विपक्षीय आर्थिक सम्बन्धलाई सुदृढ गर्ने अवसरको रूपमा प्रस्तुत गरेका थिए।
In English
Nepal proposes investment in Budhi Gandaki Hydropower Project to UAE
Kathmandu. Nepal has proposed to the United Arab Emirates (UAE) for investment in the Budhi Gandaki Hydropower Project. The proposal was presented during a courtesy meeting held today in Abu Dhabi between Home Minister Sudhan Gurung, who is on a visit to the UAE, and UAE Minister of State for Foreign Trade Dr. Thani bin Ahmed Al Zeyoudi. During the meeting, Home Minister Gurung also proposed cooperation in the development of the agriculture and service sectors, as well as in security technology. The proposed investment is expected to include UAE's financial and technical assistance in the construction and operation of the Budhi Gandaki Hydropower Project. Nepali representatives presented Nepal's energy potential to the UAE as an opportunity to strengthen bilateral economic relations.
Machine translation — the original above is the story as filed.
More business
- SCoR, Central Bank of India ink pact to extend welfare facilities for railway staffThe Hindu
- १२ बजे १२ समाचार : रसुवागढी नाका तीन महिनादेखि ठप्प, एनपीएल प्लेअफ समीकरण पूराRatopati
- Tourism revives as roads reopen in Agency AreasThe Hindu
- कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्युRatopati
- गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु, १५ जना घाइतेSetopati
- Family Dollar agrees to $63 million overpricing settlementTimes of India