Skip to main content
खेलकुदDC Nepal

दशौं राष्ट्रिय खेलकुद: २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ?

Read the full story at DC Nepal

दशौं राष्ट्रिय खेलकुद: २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ?

काठमाडौं। कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ।

कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो। प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मङ्सिर १६ गते सुर्खेत रङ्गशालामा हुनेछ भने समापन मङ्सिर २७ गते […]