Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको बढ्यो

Read the full story at Onlinekhabar (Nepali)

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको बढ्यो

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । तर अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा थियो । आज युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा छ ।

हिजो युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा थियो । आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा छ । हिजो बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा थियो । स्विस फ्र्यांकको भाउ पनि आज बढेको छ । आज स्विस फ्र्यांक एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८९ पैसा छ । हिजो स्विस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८५ रुपैयाँ ५६ पैसा थियो ।

अस्ट्रेलियन डलरको भाउ पनि आज बढेको छ । आज अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३ र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा थियो । आज क्यानेडियन डलरको भाउ पनि बढेको छ ।