Skip to main content
वातावरणDC Nepal

प्रहरी नेतृत्व हेरफेरमा राजनीतिक हस्तक्षेप नगर्न नागरिक समूहको चेतावनी

Read the full story at DC Nepal

प्रहरी नेतृत्व हेरफेरमा राजनीतिक हस्तक्षेप नगर्न नागरिक समूहको चेतावनी

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर डा. मनोज केसीलाई नयाँ नेतृत्व सुम्पने सरकारको निर्णयप्रति विभिन्न नागरिक समाजले गम्भीर आपत्ति जनाएका छन्। नागरिक समूहले प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थअनुसार सञ्चालन गर्ने प्रवृत्ति बन्द गर्न कडा चेतावनी दिँदै नेतृत्व परिवर्तनको आधार र औचित्य तत्काल सार्वजनिक गर्न माग गरेको छ।

नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालद्वारा जारी विज्ञप्तिमा […] काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर डा. मनोज केसीलाई नयाँ नेतृत्व सुम्पने सरकारको निर्णयप्रति विभिन्न नागरिक समाजले गम्भीर आपत्ति जनाएका छन्। नागरिक समूहले प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थअनुसार सञ्चालन गर्ने प्रवृत्ति बन्द गर्न कडा चेतावनी दिँदै नेतृत्व परिवर्तनको आधार र औचित्य तत्काल सार्वजनिक गर्न माग गरेको छ।