Skip to main content
वातावरणDC Nepal

चितवनमा कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु

Read the full story at DC Nepal

चितवनमा कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे लामो झरना खोलामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार दिउँसो झरनाबाट फर्किने क्रममा पश्चिम बंगालको नम्बर प्लेट भएको डब्लुबी ०२ एपी ३४५८ नम्बरको कार अनियन्त्रित भई खोलामा खसेको थियो। दुर्घटनामा कार चालकको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको साथबाट भारतको पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन […] चितवन। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे लामो झरना खोलामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार दिउँसो झरनाबाट फर्किने क्रममा पश्चिम बंगालको नम्बर प्लेट भएको डब्लुबी ०२ एपी ३४५८ नम्बरको कार अनियन्त्रित भई खोलामा खसेको थियो। दुर्घटनामा कार चालकको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको साथबाट भारतको पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन […] बुधबार दिउँसो झरनाबाट फर्किने क्रममा पश्चिम बंगालको नम्बर प्लेट भएको डब्लुबी ०२ एपी ३४५८ नम्बरको कार अनियन्त्रित भई खोलामा खसेको थियो। दुर्घटनामा कार चालकको घटनास्थलमै मृत्यु भएको हो। डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं मध्य - बानेश्वर, काठमाडौं सूचना विभाग दर्ता प्रमाणपत्र न‌ं.