Skip to main content
समाजRatopati

मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित एक युवक पक्राउ

Read the full story at Ratopati

मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित एक युवक पक्राउ

सुनसरी । सुनसरीमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।

शुक्रबार धरान उपहानगरपालिका–१ का २५ वर्षीय अमर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दर्जीलाई खानतलासी गर्दा ५.३४ ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनले मलद्वारमा लुकाएर ल्याएको सो परिणामको ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाइ छ ।