ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग
Read the full story at Nagarik News

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अर्को साता शेन्जेनमा हुने एपेक शिखर सम्मेलनका क्रममा त्रिपक्षीय बैठक हुने योजना ह्वाइट हाउसले पुष्टि गरेको छ। विश्लेषकहरूले यो बैठक प्रतीकात्मक मात्र हुने र ठोस उपलब्धि नहुने बताएका छन्। ट्रम्पले इरान युद्ध र आणविक हतियार नियन्त्रणबारे छलफल गर्ने बताए पनि युक्रेन युद्धको विषय नउठाउने ह्वाइट हाउसका अधिकारीले जनाएका छन्।
न्यु स्टार्ट सम्झौता समाप्त भएपछि आणविक हतियारको सीमा हटेको अवस्थामा यो बैठक छलफलको अवसर हुन सक्ने बताइएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशको भविष्यबारे जानकारी नदिई सम्झौता हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने यो बैठक महत्त्वपूर्ण रहेको तर विश्व व्यवस्थाको दृष्टिकोण लाद्न नमिल्ने बताएका छन्।
चीनले यसलाई आफ्नो बढ्दो अन्तर्राष्ट्रिय प्रभाव देखाउने अवसरका रूपमा लिएको छ।
In English
Trump, Xi and Putin's potential meeting creates ripples in world politics
The White House has confirmed plans for a trilateral meeting between US President Donald Trump, Chinese President Xi Jinping, and Russian President Vladimir Putin during the APEC summit to be held in Shenzhen next week. Analysts have stated that this meeting will be merely symbolic and will not yield concrete achievements. Although Trump said he would discuss the Iran war and nuclear weapons control, a White House official indicated that the topic of the Ukraine war would not be raised. It has been stated that this meeting could serve as an opportunity for discussion in a situation where nuclear weapon limits have been lifted following the expiration of the New START agreement. Ukrainian President Zelensky has expressed concern that an agreement could be reached without informing his country about its future. Kremlin spokesperson Dmitry Peskov, however, stated that while the meeting is important, it should not impose a perspective on the world order. China has taken this as an opportunity to demonstrate its growing international influence.
Machine translation — the original above is the story as filed.
More politics
- रुसमा कार बम विस्फोट हुँदा युक्रेनका फरार पूर्वप्रधानमन्त्रीका सहयोगी घाइतेNepal Khabar
- छठ मनाउन पत्नी निकितासँग आज जनकपुर जाँदै रवि, यस्तो छ सोमबारसम्मको कार्यक्रम सूचीNepal Khabar
- तराई, उपत्यका र खोचमा हुस्सु-कुहिरो, कस्तो होला मौसम दिउँसोNepal Khabar
- इरानमा फेरि आक्रमणका लागि ट्रम्पलाई फकाउँदै नेतन्याहुNepal Khabar
- कालीमाटीमा तरकारीको भाउ घट्यो कि बढ्योNepal Khabar
- शेख हसिना फिर्ता पठाउन भारत तयार, तर बंगलादेशसामु राख्यो २ सर्तNepal Khabar