खेलकुदOnlinekhabar (Nepali)
एनपीएलका चार खेल खेलेर फर्किए डेभिड वार्नर
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन्। केसीले वार्नरलाई धन्यवाद दिँदै सुरक्षित यात्राको शुभकामना दिएका छन्।
उनले काठमान्डु गोर्खाज र नेपालका लागि वार्नरले पुर्याएको योगदानको प्रशंसा गर्दै पुनः भेट हुने अपेक्षा पनि व्यक्त गरेका छन्। वार्नरले एनपीएलमा काठमान्डु गोर्खाजका लागि चार खेल खेल्दै कुल १२७ रन बनाएका थिए। उनले खेलेका चारवटै खेलमा काठमान्डु गोर्खाज विजयी भएको थियो।
वार्नरको आगमनले काठमान्डु गोर्खाजको ब्याटिङमा अनुभव थपिएको थियो। चार खेलपछि टोलीबाट बिदा भएका उनले आफ्नो छोटो एनपीएल यात्रामा खेलेका सबै खेलमा टोलीलाई जित दिलाउने संयोग बनाएका छन्।
More sports
- भारतसँग यू-१९ महिला टी-२० सिरिज खेल्न सोनी पाख्रिनको कप्तानीमा टोली घोषणाNepal Khabar
- अनिश्चितताको भूमरीमा दक्षिण एसियाली खेलकुदOnlinekhabar (Nepali)
- सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल हुने, अन्य कर्णाली र लुम्बिनीमाBizmandu
- सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुनेThaha Khabar
- दसौं राष्ट्रिय खेलकुद अवधिभर दैनिक ११०० प्रहरी खटिनेSetopati
- Cricket Australia will not open another investigation into ‘sandpapergate’Al Jazeera