Skip to main content
अर्थतन्त्रDC Nepal

नेपाली खानाहरूको व्यावसायिकरण : पहिचान, प्रवर्द्धन र अर्थतन्त्रको आधार

Read the full story at DC Nepal

नेपाली खानाहरूको व्यावसायिकरण : पहिचान, प्रवर्द्धन र अर्थतन्त्रको आधार

विश्वका १९५ वटा मुलुकमध्ये क्षेत्रफलको आधारमा नेपाल ९३औं स्थानमा पर्दछ। यस हिसाबले नेपाललाई त्यति सानो मुलुक भन्न मिल्दैन।

क्षेत्रफलका दृष्टिले दक्षिण एसियामा नेपाल बंगलादेशको हाराहारीको मुलुक हो भने भुटान, श्रीलंका र माल्दिभ्सभन्दा ठूलो छ। साथै, स्विट्जरल्याण्ड, बेल्जियम र डेनमार्कजस्ता विकसित युरोपेली मुलुकहरूभन्दा पनि नेपाल ठूलो छ।

तर, विश्वका निकै ठूला र मझौला आकारका मुलुकहरूको दाँजोमा […]