अर्थतन्त्रBizmandu
भक्तपुर राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी
Read the full story at Bizmandu

काठमाडौं। भक्तपुरको राधेराधेमा रहेको प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा आगलागी भएको छ। शनिबार बिहानै त्यहाँको रेष्टुरेन्टबाट आगजनी भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्यबहादुर खड्काले बताएI ‘दमकल सहितको टोली पुगेको छ।
आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ,’ उनले भने। आगलागीको कारण र अन्य क्षतिको विवरण भने आइसकेको छैन। उक्त व्यावसायिक भवनमा एकाबिहानै सडकबाट धुवाँसँगै आगोको मुस्लो सडकबाटै देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।
The post भक्तपुर राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी appeared first on BIZMANDU .
More business
- सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोडRatopati
- अमेरिकामा देशव्यापी उडानको प्रतिबन्ध हट्यो, १५ हजारभन्दा बढी उडान प्रभावितBizmandu
- Indonesia’s commodity export U-turn: no monopoly, just all the dataSouth China Morning Post
- राष्ट्र बैंकले पाँच पदमा ६१ कर्मचारी नयाँ नियुक्त गर्दै, योग्य र इच्छुकलाई दरखास्त खुलाBizmandu
- खिम्ती-ठोसे-शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजनNagarik News
- डलर महँगियो, युरो र पाउण्ड सस्तिए, सुन पनि घट्यो, यस्तो छ आजको विनिमय दरBizmandu