Skip to main content
राजनीतिNepal Khabar

राशिफल २१ कात्तिक : कन्या धार्मिक कृत्यमा लाग्ने, मीनको प्रियजनसँग पुनर्मिलन हुने, तपाईँको दिन कस्तो?

Read the full story at Nepal Khabar

शनिबार, २१ कात्तिक २०८३ (७ नोभेम्बर २०२६)। हेर्नुस् आजको राशिफल-मेष: एकपछि अर्को अवसर प्राप्त हुँदा मन उत्साहित रहनेछ।

आदर्श व्यक्तित्व तथा अनुभवी व्यक्तिसँगको सहकार्यले नयाँ ज्ञान र अनुभव हासिल गर्न सकिनेछ। केही समयदेखि टाढिएका मित्रसँग पुनः निकटता बढ्नेछ।भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ।

प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, वैदेशिक कार्यमा ७० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण ग