Skip to main content
राजनीतिDC Nepal

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

Read the full story at DC Nepal

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

काठमाडौं। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

महासंघको केन्द्रीय समितिको शुक्रबार अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलनमा जाने निर्णय गरेको हो। बैठकले समाचार कक्षमै प्रहरी […]