Skip to main content
समाजDC Nepal

तिहारलाई लक्षित गर्दै कोशीका सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी कुकुरसहित चेकजाँच

Read the full story at DC Nepal

तिहारलाई लक्षित गर्दै कोशीका सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी कुकुरसहित चेकजाँच

विराटनगर । चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न कोशी प्रदेश प्रहरीले सुरक्षा निगरानी र चेकजाँचमा कडाइ गरेको छ। विशेषगरी तिहारलाई लक्षित गर्दै पटका तथा पटकाजन्य विस्फोटक पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोग नियन्त्रण गर्न सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ।

[…] विराटनगर । चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न कोशी प्रदेश प्रहरीले सुरक्षा निगरानी र चेकजाँचमा कडाइ गरेको छ। विशेषगरी तिहारलाई लक्षित गर्दै पटका तथा पटकाजन्य विस्फोटक पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोग नियन्त्रण गर्न सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ।