Skip to main content
राजनीतिNepal Khabar

साइबार ब्यूरोमा अजयबाबु र रोशनबिच सहमति, माफी मागे- पोस्ट डिलिट गर्ने

Read the full story at Nepal Khabar

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु सिवाकोटी र पत्रकार रोशन खड्काबिच सहमति भएको छ।पत्रकार खड्काले आफूविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै सिवाकोटीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका थिए। ब्यूरोले आज (आइतबार) सिवाकोटी र खड्का दुवैजनालाई बोलाएर छलफल गराएको थियो।

त्यसक्रममा सिवाकोटीले माफी मागेको छलफलमा सहभागी एक जनाले बताए। सहमतिअनुसार सिवाकोटीले पुरानो स्ट्याटस डिलिट गरेर सामाजिक सञ्जालमै माफी माग्ने छन्।'यसरी अपमान गर्नु र भ्रामक पोस्ट गर्नु मेरो गल्ती हो।

गल्ती स्वीकार्छु