Skip to main content
राजनीतिDC Nepal

भीमफेदी दुर्घटनाले सुन्दरपुर शोकमा, एउटै परिवारका ६ जनाको मृत्यु

Read the full story at DC Nepal

भीमफेदी दुर्घटनाले सुन्दरपुर शोकमा, एउटै परिवारका ६ जनाको मृत्यु

सर्लाही । छठ पर्व मनाउन परिवारसँग भेटघाट गर्ने र खुसी साटासाट गर्ने सपना बोकेर काठमाडौंबाट सर्लाही फर्किंदै गरेका यात्रुहरूको यात्रा मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनासँगै सदाका लागि अन्त्य भएको छ।

दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका १३ जनासहित चालकको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ। मधेश प्रदेश ०३–००१ ज ००८ नम्बरको यात्रुवाहक विद्युतीय हाइस गाडी […]