विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउन्डको भाउ कति?
Read the full story at DC Nepal

काठमाडाैं। नेपाल राष्ट्र बैंकद्वारा आज निर्धारित विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय पचास रुपैयाँ सतासी पैसा र बिक्रीदर एक सय एकाउन्ट रुपैयाँ सतासी पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय उनान्सट्ठी रुपैयाँ छचालिस पैसा र बिक्रीदर एक सय सत्तरी रुपैयाँ तेह्र पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […] काठमाडाैं।
नेपाल राष्ट्र बैंकद्वारा आज निर्धारित विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय पचास रुपैयाँ सतासी पैसा र बिक्रीदर एक सय एकाउन्ट रुपैयाँ सतासी पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय उनान्सट्ठी रुपैयाँ छचालिस पैसा र बिक्रीदर एक सय सत्तरी रुपैयाँ तेह्र पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […] काठमाडाैं। नेपाल राष्ट्र बैंकद्वारा आज निर्धारित विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय पचास रुपैयाँ सतासी पैसा र बिक्रीदर एक सय एकाउन्ट रुपैयाँ सतासी पैसा कायम भएको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर एक सय साठी रुपैयाँ र बिक्रीदर एक सय साठी रुपैयाँ पन्ध्र पैसा कायम गरिएको छ । आवश्यकतानुसार यो विनिमय दर जुनसुकै समयमा पनि संशोधन हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।
More world
- राणाकालीन पुरातात्त्विक स्वरूपमा फर्किँदै विश्व निकेतनNepal Khabar
- भारतीय विदेश सचिव मिस्री र कांग्रेस सभापति थापाबीच भेटवार्ताNepal Khabar
- Nepal’s remaining Bhutanese refugees seek legal recognitionKathmandu Post
- Reconstruction aid, strategic ties, pending disputes on PM’s India visit agendaKathmandu Post
- Gaza turns discarded cooking pots into seawallsAl Jazeera
- A son in prison, a daughter gone: Singapore parents face heartbreakSouth China Morning Post