Skip to main content
राजनीतिDC Nepal2 outlets covering

एनपीएल : वार्नरको अर्धशतकमा काठमाडौंद्वारा लुम्बिनीलाई १६१ रनको लक्ष्य

Read the full story at DC Nepal

एनपीएल : वार्नरको अर्धशतकमा काठमाडौंद्वारा लुम्बिनीलाई १६१ रनको लक्ष्य

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले साबिक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनायो। जसमा डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गरे।

यी दुबै ब्याटरले १०४ रनको सतकीय साझेदारी […]