Skip to main content
वातावरणSetopati

मोरङको जंगलमा महिलाको शव फेला

Read the full story at Setopati

मोरङको जंगलमा महिलाको शव फेला

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले महिलाको शरीरमा बाहिरी चोटपटक नदेखिएको र घटनास्थलमा तत्काल शंकास्पद वस्तु फेला नपरेको बताए। प्रहरीले पारिवारिक विवादको विषयलाई पनि अनुसन्धानमा समेटेको छ तर, विवाद र महिलाको मृत्युबीच सम्बन्ध रहेको पुष्टि भइसकेको छैन।

मृत्युको कारण पत्ता लगाउन फरेन्सिक चिकित्सक सहितको टोली घटनास्थल पठाइएको एसपी कटवालले बताए। प्रहरीले घटनास्थल सुरक्षित राखेर आवश्यक अनुसन्धान अघि बढाएको छ।