Skip to main content
समाजDC Nepal

छठ पर्वले प्रकृतिप्रतिको सम्मान र सामाजिक सद्भावको सन्देश दिन्छ : गगन थापा

Read the full story at DC Nepal

छठ पर्वले प्रकृतिप्रतिको सम्मान र सामाजिक सद्भावको सन्देश दिन्छ : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको सन्देश दिने बताएका छन् ।

छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यस पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा दिने बताएका हुन् । उनले छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता […]