समाजRatopati2 outlets covering
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट
Read the full story at Ratopati

पाेखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पुर्याउने बताएका छन् ।
छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृति प्रतिको सम्मान र आस्थालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेका छन । छठ पर्वले राष्ट्रिय एकता, अखण्डता र सामाजिक मेलमिलाप कायम राख्दै मुलुकमा शान्ति र अमनचयन प्रवर्द्धन गर्न प्रेरणा दिने विश्वास सन्देशमा प्रदेश प्रमुख भट्टले व्यक्त गरेका छन् ।
More society
- आज छठ पर्वको मुख्य दिन, यसो भन्छ सूर्य पुराणNepal Khabar
- तिहारपछि ह्वात्तै घटेको सुनको भाउ आज अरू ओरालोNepal Khabar
- Nākaloka makes Kathmandu debut with an evening of music, devotion and silenceKathmandu Post
- Nepali community showcases Gurkha heritage and culture at London’s historic parade (Photos)Onlinekhabar English
- Human rights commission seeks report on parking woes of city buses in KozhikodeThe Hindu
- How a Delhi extortion plot led police to Mad Sandhu murder accused who was planning attack on Amitabh BachchanThe Hindu